
तागत रुखको जरा सँग रहेछ
यसको खबर चरा सँग रहेछ
कसरी बनाए खेत बारी मान्छेले
सम्पुर्ण प्रमाण गरा सँग रहेछ
नजिकिए फूल तर लुट्यो जवानी
बैमानी सर्त भँवरा सँग रहेछ
यसरी सोँचेर बसेको छ बगर
खोलाको मिलन परा सँग रहेछ
मानेन आउन गाउँ छोडी शहर
बुवाको प्रेम टहरा सँग रहेछ । ।
सुरेशमान रुम्बा तामाङ ।
बेलकोटगढी–१३,
बाराहि, नुवाकोट
।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु