
नारीकोसिस डटकम/माघ १४, ललितपुर । गोदावरी प्याब्सनद्धारा आयोजित “विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी” एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य र ग्रीष्मा पनेरुद्धारा सञ्चालित उक्त कार्यक्रम संग्रीला स्कुलको सभाहलमा सम्मपन्न भएको हो ।
विद्यालयमा अध्ययनरत वालवालिकामा देखिने व्यवहारिक विकासात्मक तथा मानसिक समस्याका वारेमा जानकारी दिनुका साथै यसको व्यवस्थापनका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम समापन पश्चात उक्त कार्यक्रमका आयोजक गोदावरी प्याब्सनका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले भने “कार्यक्रम सोचेभन्दा बढी नै फलदायी रह्यो र हामीले बुझ्नुपर्ने कुरा धेरै रहेछन् ।”
सांग्रिला स्कुलका प्रिन्सिपल दीपक महर्जनले कार्यक्रमको निर्धारित समय भन्दा एक घण्टा लम्बिएको भए पनि यसको लागि समय कम भएको बताए ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु