
अहिलेको गर्मीको मौसम हो । देशैभर दिनदिनै गर्मी बढ्दै गइरहेको छ । गर्मीमा समयमा शरिरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउँछन् । चिसो पानी पिउनु देखि चिसो दहीको लस्सी पिउने सम्म । जसमध्ये तपाईँलाई पनि गर्मीको मौसममा गर्मीबाट बच्न लस्सी पिउन मन पर्छ होला ।
स्वादमा पनि उत्कृष्ट मानिने लस्सीका अनेक फाइदाहरु पनि छन् । नियमित लस्सीको प्रयोगले शरिरलाई गर्मीबाट बचाउन सकिन्छ । तर, ग्यास्ट्रिकको समस्या हुनेले रातीको समयमा लस्सी पिउनु हुँदैन । त्यति मात्र नभई मधुमेह रोगीले पनि लस्सी पिउनु हुँदैन ।
१.लस्सी क्याल्सियमका लागि उपयुक्त स्रोत भएकाले हाड र दाँतलाई बलियो बनाउन मद्दत पुग्छ ।
२.लस्सीले ब्लड सुगरलाई पनि सन्तुलन राख्न मद्धत पु¥याउँछ ।
३.गर्मीमा शरिरको तापक्रम कम गर्न लस्सी भन्दा राम्रो अर्को विकल्प नहुनसक्छ ।
४.लस्सीमा प्रोटिनको मात्रा धेरै भएकाले शरिरको कोषतन्तुलाई कमजोर हुनबाट बचाउँछ ।
५.उच्च रक्तचाप भएका बिरामीका लागि नमकिन लस्सी अर्थात् नुन राखेर पिउनु अति लाभदायक मानिएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु