आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा

कोशिस मल्टिमेडिया
४ घण्टा पहिले

Share

काठमाडौं । आज काठमाडौं उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा उक्लिएको छ । आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस देखिएको हो ।

तपाईको प्रतिक्रिया