मिस वल्डकी विजेता बनेकी भेनेसा पोन्स बारेमा केहि रोचक जानकारी

नारीकोसिस डटकम मंसिर -२३, काठमाडौं । शनिबार राती चिनको सान्या शहरमा भएको सौन्दर्य प्रतियोगितामा २०१८ को मिस वल्डको ताजको उपाधि जित्ने २६ बर्षिया भनिसा पोन्स मेक्सिकोकी पहिलो मिस वल्ड हात पार्ने महिला हुन ।
सहयोगको भावना बोकेकी र कडा परिश्रम गर्न मनपराउने भनिसा पोन्सले इन्टरनेश्नल विजनेशमा मास्टर डिग्रि गरेका छिन भने एक महिला पुनरबासका लागि काम गर्ने संस्थाकी बोर्ड अफ डाइरेक्टर पनि हुन । उनि रंग सँग रमाउनका साथै भलिबल र स्कूवा ड्राविडमा पनि सौखिन छिन ।
तपाईको प्रतिक्रिया