शिक्षकका लागि लाइसेन्सको आवेदन खुल्यो (सूचनासहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
शिक्षकका लागि लाइसेन्सको आवेदन खुल्यो (सूचनासहित)

Share

नारीकोसिस डटकम/असार ४, काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा शिक्षण गर्न इच्छुकको लागि दरखास्त आह्वान गरिएको जनाइएको छ ।

योग्यता पुगेका उम्मेदवारले असार २ गतेदेखि असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असार २९ गतेभित्र आवेदन दिन सकिनेछन।

सूचना हेर्नुहोस्

तपाईको प्रतिक्रिया