
स्वास्थ्य स्वस्थ रहनको लागि खाने कुराहरु पनि के खाँदा के हुन्छ भन्ने बारे बुझ्नु जरुरी छ । एकैसाथ मिसाएर खाना नहुने खाने कुराहरु निम्न छन् ।
१.दुधको साथमा घ्यु अन्डा, रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
२.बाँसको तामा, बडरको फल, मह र दुध सँगै खान हुदैंन यसले वीर्य नास गर्छ ।
३.करेलामा साग वा भिण्डी पनि एकसाथ पकाएर खान हुदैन ।
खाएमा अम्लपित्त बढ्छ ।
४.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।
५.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
६.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
८.भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
९.भिण्डीको साथ दही मोहि, घ्यु, दुध खानु हुदैन संगै खाएमा यसले पेटमा अम्लपित्त बढाउँछ ।
१०.हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्ने खतरा हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु