उधौली पर्वआज देखि सुरु

कोशिस मल्टिमेडिया
१७ घण्टा पहिले

Share


नारी कोसिस डटकम /प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आज देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभाैली चाड मनाउने गर्छन् ।

वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया