राष्ट्रपतिसहित तीन प्रमुख राजनीतिक दल र प्रधानमन्त्रीबिच छलफल हुने

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले

Share

पुष ८, काठमाडौ । राष्ट्रपतिसहित तीन प्रमुख राजनीतिक दल र प्रधानमन्त्रीबिच छलफल हुने भएको छ । निर्वाचन सम्पन्न गर्न मंगलबार बसेको बैठकमा भएको छलफल सकारात्मक भएपछि चुनावको वातावरण बनाउन पुनः छलफलको लागि बैठक बस्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया