तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो, देशभर आजको मौसम कस्तो छ ?
पुस ९, काठमाडौ । हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ ।
आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति पनि यही सिलसिला रहनेछ ।




तपाईको प्रतिक्रिया