पालक स्वास्थ्यका लागि लाभदायिक
जाडो सिजनमा भिविन्न् सागहरुमध्ये पालक साग पनि एक हो । धेरैको रोजाईमा नपर्न सक्छ तर यो स्वस्थ्यको लागि एकदमै लाभदायिक रहेको छ । यसमा पाइने भिटामिन ए, सी र के आँखा, छाला र हड्डीका लागि राम्रो मानिन्छ। नियमित रूपमा पालकको सेवन गर्दा हाम्रो पाचन प्रणाली मजबुत हुनुका साथै शरीरले आवश्यक पोषक तत्त्वहरू प्राप्त गर्छ।



तपाईको प्रतिक्रिया