गाउपालिका उपाध्यक्ष सन्जु प्याकुरेल एमफिल डिग्री हासिल

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले

Share

पुस ११, नुवाकोट । नुवाकोट जिल्लाको तादी गाउँपालिकाका उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ समाजशास्त्र विषयमा एमफिल डिग्री प्राप्त गर्दै दिक्षित भएको छ । बिहिवार काठमाडौंमा सम्पन्न त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहबाट श्रेष्ठ दिक्षित भएको हो ।

देश र समाजको लागि राजनीतिमा आफ्नो जीवन सर्मित गर्नुभएको उहाँको यो औपचारिक उच्च शिक्षाले गाउँका महिलाहरुलाई थप सकारात्मक उर्जा दिएको छ । श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टिका महिला नेत्री हुन् ।

दीक्षान्त समारोहमा विभिन्न संकाय तथा तहका हजारौं विद्यार्थीहरू दिक्षित भएका थिए ।

तपाईको प्रतिक्रिया