सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ : रवि लामिछाने
पुस १४, काठमाडौं । सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेले बताउनुभएको छ ।
लामिछानेले आइतबार फेसबुकमा काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) संगको तस्विर सहित स्टाटरमार्फत उहाँले सो कुरा बताउनुभएको हो ।
आइतबार बिहान (रास्वपां) र शाह बिच सातबुँदे सहमति भएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने र पार्टीको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने गरी दुई पक्षबिच सहमति भएको हो ।



तपाईको प्रतिक्रिया