पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी र डा. रामवरण यादवबिच भेटवार्ता

कोशिस मल्टिमेडिया
३ हप्ता पहिले

Share

पुस १५, काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ । मंगलबार उहांरुबिच भेटवार्ता भएको हो ।
उहाँहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको स्रोतले जनाएको छ।

 

तपाईको प्रतिक्रिया