५ वटा महत्वपूर्ण प्रेरक भनाईहरु
१.रिसको उल्टो सरी पनि हुन्छ । कहिलेकाही उल्टो
बोल्दा नि फाइदा हुन्छ ।
२.मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले
सिध्याइहाल्छु, उसलाई साथी बनाएर ।
३. शहर र गाउँमा दुई फरक छन । शहरमा घरहरू नजिक नजिक
हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा घरहरू टाढा
टाढा हुन्छन तर मनहरू नजिक नजिक हुन्छन । शहरमा घरहरू
पक्का हुन्छन तर सम्बन्ध कच्चा हुन्छन,गाउँमा घरहरू कच्चा
हुन्छन तर सम्बन्धहरू पक्का हुन्छन ।
.४. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई
थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
५. दुनियामा यौटा पनि समस्या नभएको मान्छे को
होला



तपाईको प्रतिक्रिया