पिकनिकबाट फर्किँदै गरेको बस फेदीमा दुर्घटना
पुस २३, काठमाडौं । पिकनिकबाट फर्किँदै गरेको बस फेदीमा दुर्घटना भएको छ ।
पिकनिक खाएर जर्सिपौवाबाट फर्किदै गरेको महानगर यातायातको बस काठमाडौँको शंकरापुरा नगरपालिका ३, फेदी जंगलमा साँझ दुर्घटना भएको हो।
बुधबार साँझ पौने ६ बजे महानगर यातायतको बा. ४ ख. ८७८८ नम्बरको बस फेदी जंगलमा दुर्घटना भएको बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया