बिहान काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

पुस २५, काठमाडौं । आज बिहान शुक्रबारको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३.० डिग्री सेल्सियस देखिएको हो।

यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ।

तपाईको प्रतिक्रिया