प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने

कोशिस मल्टिमेडिया
१ हप्ता पहिले

Share

पुस २७, काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने भएको छ ।
रुकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट लड्ने बताउनुभएको हो ।
‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुमबाट लड्ने छु,ु उहाँले भन्नुभयो।

तपाईको प्रतिक्रिया