कांग्रेस विशेष महाधिवेशन निर्वाचनमा जाने
पुस ३०, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइँदैछ । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्यय भएको हो ।
विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताउनुभयो ।
।



तपाईको प्रतिक्रिया