काठमाडौं–५ मा अभिनेत्री निशा अधिकारीको उम्मेदवारी

कोशिस मल्टिमेडिया
४ घण्टा पहिले

Share

माघ ६, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निशा अधिकारीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।

गतिशील लोकतान्त्रिक पार्टीबाट उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएकी हुन् ।

राजनीतिशास्त्रमा एमए गरेकी अधिकारीले कन्फ्लिक्ट, पीस एन्ड डेभलपमेन्ट सीपीडी विषयमा एमफिल शोध गरिरहेकी छिन्।

काठमाडौं ५ नेपाली कांग्रेसको तर्फबाट महामन्त्री प्रदीप पैडेल तथा एमालेका ईश्वर पोखरेल उम्मेदवार छन्।

 

 

तपाईको प्रतिक्रिया