सरकारको प्रवक्तामा गृहमन्त्री अर्याल

३ घण्टा पहिले

Share

माघ ८, काठमाडौ । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रदान गरेको छ।

बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा जीम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका जगदीश खरेलले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

तपाईको प्रतिक्रिया