सुनको मूल्यमा ठूलो गिरावट

कोशिस मल्टिमेडिया
१ दिन पहिले

Share

माघ १६, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा ठ्रलो गिरावट आएको छ । बिहीबारको तुलनामा सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रहेको छ ।

बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० कायम भएको थियो ।

तपाईको प्रतिक्रिया