आज विहान काठमाडौँ उपत्यकाको तापक्रम कति ?
माघ २०, काठमाडौं । मौसम पूर्वानुमान महाशाखा अनुसार आज मंगलबार बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको छ ।
सोमबार यो समयमा काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस थियो। तर बिहान ८ः४५ बजे आधिकारिक मापनमा काठमाडौँको न्यूनतम तापक्रम सोमबार ५.७ डिग्री सेल्सियस कायम भएको थियो।




तपाईको प्रतिक्रिया