रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह भारी मतले झापा ५ बाट विजयी

कोशिस मल्टिमेडिया
१ दिन पहिले

Share

 

२४ फागुन, काठमाण्डौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह  झापा ५ बाट भारी मतले निर्वाचित भए ।  उनले  ६८ हजार ३४८ भारीमत सहित सानदार विजयी हासिल गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नै गृहक्षेत्रमा १८ हजार ७३४ मत मात्र मत ल्याई पराजित भएका छन् ।

तपाईको प्रतिक्रिया