जुन हेरी टोलाउछु

जुन हेरी टोलाउछु
भन्छ जुन अधेरीमा
तिमीलाई म बोलाउछु
टक्क अडिन्छु सम्यम साथ
मग्नतामा रमाउछु
किनी मेरो प्रिय
जुन जस्तै छ आज
टाडा कति छ ऊ
तरपनि नजिकनै समाउछु
अनि मायाको सहिछाप लगाउछु
मुसुक्क हास्छ जुन
म दुई हात खुल्लापारी
जुनेली भई रमाउछु दिलासा
तपाईको प्रतिक्रिया