निर्मला पन्तको हत्या भएको चार महिनामा कति जनालाई छानविन गरियो त ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
निर्मला पन्तको हत्या भएको चार महिनामा कति जनालाई छानविन गरियो त ?

Share

कन्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको चार महिना बितिसकेको छ ।

स्थानिय एक महिलाको साहस र सूचनाको पहुचले यो घटनालाई नजिक बाट सम्पूर्ण नेपालीले बुझने मौका पाए र विरोधका लागि आफना आवाज उठाए । यस घटनामा त्यस दिन टयुसन पढन गएको घरकी बम दिदी बहिनी विशेष मुछिए ।

त्यसपछि फेरी सर्वसाधरण र कुसंगतमा लागेर विग्रिएको भनिएका दुई यूवकलाई बाहिर ल्याइयो । जो ब्यक्तिहरुले यति ठूलो दुर्घटना गर्न नस्कने र यो जालझेल हो भन्ने कुरा जनताले दावि गरे । त्यसैले अहिले सम्म प्रहरीले यस घटनामा तीन सय भन्दा धेरैलाई पक्राउ गरेर छानविन गरिसकेको छ। तर हत्यारालाई पत्ता लाउन भने सकेको छैन ।

 

तपाईको प्रतिक्रिया