रातीको उडानमा उनि एक्ली यात्री

चार्टर्ड प्लेनमा एक्लै यात्रा गर्ने सपना त धेरैले बोकेका हुन्छन । तर यो सपना भने कमैको पूरा हुन्छ । लोएसा एरिस्पेकी एक महिलाको यो सपना पूरा भएको छ ।
लाइसा मनिला जानका लागि फिलिपिन्सको एयरपोर्टमा पुगिन् र पिआर२०२० फ्लाइटमा बसिन् ।लोइसालाई थाहा थिएन कि उक्त फ्लाइट उनको लागि निकै अविष्मरणीय हुनेछ । लोइसाको फ्लाइटमा उनीबाहेक अरु कुनै यात्री नै थिएनन् । उक्त फ्लाइट रातीको थियो र त्यसमा सात क्रु मेम्बर्स थिए ।
तपाईको प्रतिक्रिया