अण्डा खानुहुन्छ ? यस्तो छ अण्डाको फाईदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अण्डा खानुहुन्छ ? यस्तो छ अण्डाको  फाईदा

Share

नारी कोसिस डटकम । अण्डामा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थ पाईन्छ । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ ।  अण्डाले दिमागलाई तेजिलो बनाउने देखी आँखाको ज्योति बढाउने सम्मका कामहरु गर्छ। हामीले अण्डा खाएमा हुने केही फाईदाहरु तल उल्लेख गरेका छौँ।

१. मुटु रोग लाग्ने खतरा कम हुन्छ

२.अण्डा सेवनले कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ ।

३. अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन्। यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ।

५. अण्डामा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई राम्ररी सन्चालन गर्न मद्धत गर्छ।

६. अण्डा भिटामिन डीको प्राकृतिक स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ । यसले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्धत गर्छ ।

तपाईको प्रतिक्रिया