मदर टेरेसाको जीवनउपयोगी महत्वपूर्ण भनाईहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मदर टेरेसाको जीवनउपयोगी महत्वपूर्ण भनाईहरु

Share

मदर टेरेसा गरीबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरू गरेकी विश्व प्रसिद्द एक समाज सेवी हुन् ।

मदर टेरेसाको जीवनउपयोगी महत्वपूर्ण भनाईहरु

१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

४.यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ र घर गएर आफ्नो परिवारलाई माया गर।

७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

तपाईको प्रतिक्रिया