यी अमेरिकी हिन्दू महिला ट्रम्पलाई टक्कर दिन चाहन्छिन्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
यी अमेरिकी हिन्दू महिला ट्रम्पलाई टक्कर दिन चाहन्छिन्

Share

अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्।

३७ वर्षीया तुलसी गबार्डको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो।२१ वर्षको उमेरमा अमेरिकामा सब भन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास उनले रचेकी थिइन्

यो खबर विविसि नेपाली न्युजबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया