दूध किन पिउने ?

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दूध किन पिउने ?

Share

१.दूमा ल्याक्टोज हुन्छ । यसले nervous system बलियो बनाउंछ । बुद्धिको विकास गारउंछ । यसको लागि ल्याक्टोजको आवश्यकता पर्दछ ।

२.दुधमा भएको कार्वोहाइड्रटको कारण शरीर हृृष्टपुष्ट राख्न सहयोग गर्छ ।

३ .दूधमा प्रशस्त मात्रामा आइरन तत्व हुनाले यसको सेवनले शरीरमा रक्तकोषको निमार्ण गर्नमा सहयोग गर्दछ ।

४. दुधमा भएको क्याल्सियम र फस्फोरसको हाड, दांत र जोर्नीलाई बलियो बनाउछ ।

५. दूधमा रहेको भिटामिन “ए” ले आँखाको ज्योति बढ्नुका साथै छालाको नरमपनलाई निरन्तरता दिन मद्धत गर्दछ । दूधमा भिटामिन बी भएका कारण शरीरको यथोचित विकास हुन्छ ।

६. दूधमा भएको भिटामिन सी ले शरीरमा रोग लाग्न दिदैन र भिटामिन डी ले हाड बलियो बनाउंछ ।

७. सुत्ने बेलामा दूधमा पिउनाले रक्त निर्माणमा वृद्धि हुन्छ र विषाक्त पर्दाथलाई निष्क्रिय पार्छ

८. रुघा खोकी लागेको बेलामा मन तातो दूधमा मिश्री र मरिचको मिसाएको दूध पिए निकै फाइदा हुन्छ ।

९. दूधमा कोलेस्ट्रो्लको मात्रा अत्यन्त कम हुनाले मधुमेहको बिरामीको लागि पनि पिउने सल्लाह दिइन्छ ।

१०. पेप्टिक अल्सरको बिरामीको लागि दूध सर्वोत्तम आहार हो । ५० मि.लि. सेलाएको दूधमा १ चम्चा चनाको सातु २,२ घण्टाको फरकमा खानाले अल्सरको लागि लाभ प्राप्त हुन्छ ।

११. दूधको सेवनले सात्विक विचार, मानसिक शुद्धि एव्म बौद्धिक विकास हुन्छ ।

तपाईको प्रतिक्रिया