नगर विकास कोषमा जागिरः लिखित परीक्षाको नतिजा सार्वजनिक

नारीकोसि/डटकम/माघ ११, काठमाडौ । नगर विकास कोषले खुलाएको अधिकृत (सिभिल इन्जिनियर), सहायक अधिकृत, सहायक अधिकृत (वित्त) पदका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

तपाईको प्रतिक्रिया