असफता के हो ? असफलता सम्बन्धी ५ भनाईहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
असफता के हो ? असफलता सम्बन्धी ५ भनाईहरु

Share

१. पटक-पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो । -विन्सटन चर्चिल

२. असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । -हेनरी फोर्ड

३. म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन ।  -वप्रा विन्फ्रे

४. संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइला अगाडी पाएका थिए । – नेपोलियन हिल

५. तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु । -थोमस एल्भा एडिसन

तपाईको प्रतिक्रिया