काठमाडौं उपत्यकाको आसपासका डाँडामा भारी हिमपात (फोटो फिचर )

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
काठमाडौं उपत्यकाको आसपासका डाँडामा  भारी हिमपात (फोटो फिचर )

Share

नारीकोसिस डटकम/फागुन १६, काठमाण्डौं । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै काठमाडौं उपत्यका आसपासका डाँडामा बाक्लो हिउँ परेको छ । हिउँ परे पनि अहिले काठमाडौंमा घाम लागेको छ । बिहीबार पनि उपत्यका सहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया