मौसम खुलेपछिको काठमाण्डौं उपत्यका हेर्नुहोस् (फोटोफिचर)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मौसम खुलेपछिको काठमाण्डौं उपत्यका हेर्नुहोस् (फोटोफिचर)

Share

नारीकोसिस डटकम/फागुन १६, काठमाण्डौं । काठमाण्डौं उपत्यकाको विहिवार विहानदेखि मौसम खुलेका छ । केहीदिनदेखि मौसम बद्ली भई काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न भागमा हिमपात भएसँगै पानी परेको थियो ।विहान हिउँ परे पनि अहिले काठमाडौंमा घाम लागेको छ । बिहीबार पनि उपत्यका सहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

हेर्नुहोस् (फोटोफिचर)

तपाईको प्रतिक्रिया