सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा प्याराग्लाइडर खसे

नारीकोसिस डटकम फागुन १९, काठमाण्डौं । सारङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको छ । प्याराग्लाइडिङ दुर्घटनामा एक जना घाइते भएका छन् ।
घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्याइएको छ । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया