नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

Share

काठमाण्डौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुल्ला गरेको छ । विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया