स्नातकोत्तर तहको परीक्षा केन्द्र सार्बजनिक

त्रिभुवन विश्वबिद्यालयले सेमेस्टर प्रणाली अनुसार सन्चालन हुने एमपीए तथा एमबीएस दोस्रो सेमेस्टरको परीक्षा केन्द्र आजको गोर्खापत्रमा सार्बजनिक गरेको छ ।
दोस्रो सेमेस्टरको परीक्षा यहि फाल्गुन २७ गते देखि सुरु हुदैँछ ।
तपाईको प्रतिक्रिया