सफलताको निम्ति प्रेरक भनाई भनाइहरु

१. प्रत्येक मानिस जन्मदा ओरिजिनल जन्मन्छ्न्, तर दुःखद् रूपमा अरुको नक्कल गर्दै मर्दछ्न् । – अब्राहम लिंकन
२. तिमी जे चाहन्छौ सो को पछि गएनौ भने त्यो प्राप्त गर्न सक्नेछैनौ, जबसम्म अनुरोध गर्दैनौं तबसम्म जवाफ हुन्न हुनेछ, जबसम्म तिमी अघि बढ्दैनौ तबसम्म तिमी एकै ठाउँमा हुनेछौं । – नोरा रोबर्टस्
३. सुरुमा तिम्रो विचारमा कोहि हासेनन् भने त्यहाँ कुनै आशा छैन । – अल्बर्ट आइन्स्टाइन
४. तिमीलाई म सानो छु के गर्न सक्छु र जस्तो लाग्छ भने, मैले बुझे, तिमी खाटमा लाम्खुट्टेले सताएको रहेनछौ । – बेट्टी रेसे
५. यदि तिमी भित्रैबाट तिमिले चित्र कोर्न सक्दैनौ भन्ने आवाज आउँछ भने त्यसको वास्ता नगर र पुरै लगनले चित्र कोर तब त्यो आवाज स्वतः चुप लाग्नेछ । – भान गग
तपाईको प्रतिक्रिया