सिके राउतलाई जेलमुक्त गर्न सर्वोच्चको आदेश

नारीकोसिस डटकम/फागुन २३, काठमाण्डौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा राखेर अनुसन्धान गर्न भनेको हो ।
राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
तपाईको प्रतिक्रिया