१०९ औं अन्तराष्ट्रि श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१०९ औं अन्तराष्ट्रि श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै

Share

नारीकोसिस डटकम/फागुन २४, काठमाण्डौं । आज आठ मार्च , अर्थात १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा पनि विभिन्न संघ संस्थाहरुले विविध कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्षको महिला दिवसको नारा ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ दिइएको छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया