सिकेसँग भएको सम्झौताको विरोधमा नेविसंघद्धारा प्रदर्शन

नारीकोसिस डटकम/ फागुन २८, काठमाडौं । नेपाल विद्यर्थी संघले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिको विरोधमा राजधानीमा विरोध प्रर्दशन गरेको छ ।
त्रिचन्द्र क्याम्पस परिसरबाट निस्केको विरोध बागबजार हुँदै प्रर्दशनी मार्गबाट पुन बागबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सरकारले विखण्डनवादी अभिव्यक्ती दिदैं आएका राउतसँग राष्ट्रघाती सम्झौता भएको भन्दै विद्यार्थीले ११ बुँदे सम्झौता सच्याउन माग गरे ।
तपाईको प्रतिक्रिया