मलाई मैले पाइन् सानु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मलाई मैले पाइन् सानु

Share

किन मान्छौ ?
दु:ख भनि
सोध्न पाइन सानु
आफ्नै आगन पराई हुँदा
खोज्न पाइन सानु

कहा थिए र ?
तिमी भन्दा
पर मेरा खुसीहरु
आफनै तस्विर पनि
खै किन ?
छाम्न पाइन सानु
मृत्यु जस्तै पिडा त
कति चोटि भोगे मैले
त्यहि मुटु भन्दा पर
मलाई
मैले पाइन सानु

दिलासा

तपाईको प्रतिक्रिया