होलीका रंग झैँ ,रंगिउँन तिम्रा वर्षहरु

होलीका रंग झैँ
रंगिउँन तिम्रा वर्षहरु
मनका कुना -कुनामा छरिउँन
तिम्रा हर्षहरु
मनभित्र प्रल्लाद जस्तै
सत्यको सामथ्र्थ रहोस्
होलिका जस्ती
धमिलामनहरु हृदय भित्र नरओस्
दु:ख, कष्ट र अभावहरु विचपनि
सधै सत्यको जीत मनाउँन पाइयोस्
मरेपछि त माटोकै सिरानी हो
सपनाको शैयर चाँही
जीउँदैमा गराउँन पाइयोस्
दिलासा
तपाईको प्रतिक्रिया