खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको काठमाण्डौं

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खुल्ला दिसामुक्त गाउँ, कुकुरको दिसामुक्त हुन नसकेको  काठमाण्डौं

Share

नारी कोसिस डटकम/चैत ९, काठमाण्डौं । मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषणा छन् तर काठमाण्डौं उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन । यो समाचार गोरखापत्रमा सरोज आचार्यले लेखेका छन् ।

सहरका कुकर पाल्न सक्ने हुनेखाने ने घरपालुवा कुकरलाई डो¥याउँदै सडक, गल्ली र छिमेकीको घरको ढोका पर्खालअगाडि दिसापिसाब गराउन अलिकति पनि संकोच मान्दैनन् । सडकमै दिसापिसाब गराउने प्रवृत्ति सु्धार गर्नुपर्छ भन्ने चेत महानगरीय सभ्यतामा अझै पनि पलाएकै छैन । यो चेतनाविहीन कार्यलाई सुभार गर्न कुकुरधनी स्वयंको सोचमा सुधार नआउन्जेल त्यति सहज नभएको कतिपयको भनाई छ ।

पत्रपत्रिका

तपाईको प्रतिक्रिया