कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक

नारीकोसिस डटकम/चैत १०, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को बार्षिक परीक्षाको नियमित, ग्रेडबृदि एबं आंशिक परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरेको छ ।
बोर्डले प्रथम चरणमा काठमाडौं बाहिरको परीक्षा तालिका सार्बजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया