कांग्रेस नेता सिटौला डिस्चार्ज

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
कांग्रेस नेता सिटौला डिस्चार्ज

Share

नारीकोसिस डटकम/चैत १२, काठमाण्डौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी एवं नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

सिटौलाको रगतमा हेमोग्लोबिनको कमी र रक्तचापमा समस्या देखिएको थियो ।

तपाईको प्रतिक्रिया