लक्ष्य के हो ? लक्ष्य सम्बन्धि भनाइहरु

१. यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ । -वाल्ट डिज्ने
२. लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ । – स्कट रीड
३. लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ । –विल कोपल्याण्ड
४. सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ त्यो हो, यसका लागि सबैथोक कुर्वान गर्नु । –विन्स लोम्बर्डी
५. धेरै असफलताहरूको कारण योजनाको अभाव हो । –ब्रायन ट्रेसी
६. तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ । –लेस ब्राउन
तपाईको प्रतिक्रिया