खुशीको रहस्य जान्नुहोस् र सधै खुशी जीवन विताउनुहोस्….

“म सधै खुसी हुन्छु, थाहा छ किन ? किनभने म कसैबाट केही अपेक्षा राख्दिन । आशाले सधै निराश बनाउँदछ । जीवन छोटो छ, यसर्थ खुलेर जीऔं । खुसी रहौं । मुस्काइरहौं ।
र यी कुराहरू सधै याद राखौं :
बोल्नुपूर्व -सुन ।
लेख्नुपूर्व-सोच ।
खर्च गर्नुपूर्व-कमाउ ।
प्रार्थनापूर्व-क्षमा गर ।
चोट पुर्याउनुपूर्व-अनुभूत गर ।
घृणा गर्नुपूर्व- माया गर । हार्नुपूर्- प्रयास गर । मर्नुपूर्व-खुलेर बाँच ।
यँही जीवन हो । यसलाई अनुभूत गर, अनी आनन्द मनाऔं ।”
-विलियम शेक्सपियर
तपाईको प्रतिक्रिया