सोमबार ६ बजे मन्त्रिपरिषदको बैठक बस्दै

नारीकोसिस डटकम/चैत१८, काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार बेलुका ६ बजेका लागि बोलाइएको छ ।
गएराति आएको वर्षासँगैको आएको हावाहुरीले बारा र पर्सा लगायतका जिल्लामा भएको धनजनको क्षति गरेपछि मृतकलाई राहत र प्रभावितको उद्धार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।
तपाईको प्रतिक्रिया